२१ असार २०८३, आइतबार

साँढेलाई लट्ठीले हिर्काउँदा यस्तो हविगत

भदौ १६, २०७७
साँढेलाई लट्ठीले हिर्काउँदा यस्तो हविगत

भारतको हरियाणामा एक व्यक्तिलाई साँढेले सिङमा उचालेर भुइँमा पछारिदिएको छ । ती व्यक्तिले साँढेलाई लट्ठीलाई हिर्काएका थिए । 

सीसीटीभी फूटेजमा साँढे एक गल्लीमा उभिरहेको बेलामा ती व्यक्ति गइरहेको देखिन्छ ।

उनले साँढेलाई पछाडिपट्टि लट्ठीले दुईतीनचोटि हिर्काउँछन् । 

साँढे रिसाउँछ र उनलाई सिङमा उचालेर पछारिदिन्छ । 

त्यसपछि साँढे हिँड्छ अनि नजिकै रहेका दुईजना ती मानिसलाई सहायता गर्न आइपुग्छन् । 

घटना १० दिनअघि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्