२१ असार २०८३, आइतबार

दशैं तिहार अफर : होण्डाको कार किन्दा १० लाखसम्म जित्ने मौका

दशैं तिहार अफर : होण्डाको कार किन्दा १० लाखसम्म जित्ने मौका

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई  लक्षित गरी “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ ।

यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्नुहुनेछ । 

यस योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न  सकिनेछ।

यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सकिनेछ । यसका साथै स्किम अवधिभर गाडि खरिद गर्नुहुने ग्राहक मध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई रु. १० लाख नगद उपहार गरिने छ। 

salt training

कमेन्ट गर्नुहोस्