०१ असार २०८३, सोमबार

गोदरेजको भिरोशिल्ड बजारमा

गोदरेजको भिरोशिल्ड बजारमा

 गोदरेज एप्लाएन्सेसले भिरोशिल्ड बजारमा ल्याएको छ ।

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले सो भिरोशिल्ड उत्पादन गरेको हो ।

भिरोशिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्छ ।

भिरोशिल्डमा खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, ट्याब्लेट, वालेट, पर्स, गोल्ड अर्नामेन्ट्स, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी, डकुमेन्टलाई डिसइन्फेक्ट गर्छ । सो भिरोसिल्ड ३० लिको क्षमतामा उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्