०४ असार २०८३, बिहीबार

कमल थापा बाहिरिँदा पनि बरियातामा पछि परे निधि

कात्तिक २०, २०७४
कमल थापा बाहिरिँदा पनि बरियातामा पछि परे निधि

काठमाडौं, २६ वैशाख– गृहमन्त्री बिमलेन्द्र निधि प्रचण्ड नेतृत्वको सरकारको बरियतामा फेरि तल परेका छन् । कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिँदा रुस्ट बनेर राजीनामा दिएका निधि बिजयकुमार गच्छदार सरकारमा आएपछि पुनः तेस्रोमा झरेका हुन् ।

उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सोमवार मात्रै भएका विजयकुमार गच्छदारलाई बर्तमान मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ । यसअघि उनको ठाउँमा कमल थापा थिए ।

मन्त्रिपरिषदको आधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा गच्छदारलाई राखिएको छ । यस्तै बिमलेन्द्र निधि भने गच्छदार पछिको तस्रो बरियतामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्