२४ असार २०८३, बुधबार

भुटानम थप ४ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म कति पुगे संक्रमित ?

भुटानम थप ४ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म कति पुगे संक्रमित ?

भुटानमा बितेको २४ घण्टामा थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भुटानको स्वस्थ्य मन्त्रालयका अनुसार यससँगै भुटानमा कोरोना संक्रमितको संख्या ३१३ पुगेको छ ।
यस्तै हालसम्म भुटानमा कोरोना निको हुनेको संख्या २९३ जना भने भने बाँकी २० जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोनाबाट मानवीय क्षति नभएको भुटानमा पर्याप्त सावधानी अपनाइएकै कारण संक्रमण नफैलिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्