१३ असार २०८३, शनिबार

धमाधम स्वदेश फर्किँदै नेपाली, हालसम्म कति फर्किए ? (तथ्यांकसहित)

धमाधम स्वदेश फर्किँदै नेपाली, हालसम्म कति फर्किए ? (तथ्यांकसहित)

कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । सरकारले समस्यामा परेका तथा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्किनका लागि सहजीकरण गर्दै आएको छ ।

बुधबारमात्र विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । हालसम्म विदेशबाट कोरोना संकट यता उद्धार र नियमित उडानमार्फत १ लाख ६ हजार ३२९ नेपाली फर्किसकेका छन् । फर्किनेमा ठूलो संख्याका नेपाली खाडी मुलुकबाट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्