२४ जेठ २०८३, आइतबार

चीनमा भन्दा नेपालमा ३६ हजार बढी संक्रमित

चीनमा भन्दा नेपालमा ३६ हजार बढी संक्रमित

चीनमा भन्दा नेपालमा ३६ हजार बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । पछिल्लो तथ्यांकअनुसार चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार ६२२ रहेको छ भने त्यसमध्ये ८० हजार ७४८ जनामा संक्रमित निको भइसकेका छन् ।
कोरोना नियन्त्रणको नजिक पुगेको चीनमा हाल २४० मात्रै सक्रिय सक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको छ । यता चीनमा भन्दा पछि संक्रमित देखिएको नेपालमा पछिल्लो समय संक्रमणको अवस्था भयावह बनेको छ ।
नेपालमा बिहीबारसम्म १ लाख २१ हजार ७४५ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ८४ हजार ५०० को हाराहारी रहेको छ।  नेपालमा अहिलेपनि ३६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्