०६ साउन २०८३, बुधबार

विष्णु गैरेले ल्याए दशैंको मर्मस्पर्शी गीत [हेर्नुहोस् भिडियो]

विष्णु गैरेले ल्याए दशैंको मर्मस्पर्शी गीत [हेर्नुहोस् भिडियो]

गीतकार विष्णु गैरेको दशैं गीत  'आउँछु भन्थें' सार्वजनिक भएको छ ।

गैरेको शब्द रचना रहेको सो गीतमा हरि लम्सालको संगीत तथा आवाज रहेको छ । 

भाइब्रेसन मिडियाको युट्युवमार्फत सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियो छायाङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाले गरेका छन् भने  सम्पादन विकाश दाहालले गरेका छन् । 

भिडियोमा जिबी चिरन 'चिरन्जीवी सापकोटा', रमा थपलिया लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो 

salt training

कमेन्ट गर्नुहोस्