०३ साउन २०८३, आइतबार

यी हुन् जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू

कात्तिक ४, २०७७
यी हुन् जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईलाई बनाउने लगायत थप २ निर्णयहरू गरेको छ ।

तुलसीलाल आमात्य प्रतिष्ठानको भवनमा सोमवार र मंगलवार कार्यकारिणी समितिको बैठक बसेको थियो ।

नेता विश्वदीप पाण्डेले निम्न तीन निर्णय भएको लोकान्तरलाई जानकारी दिए ।

  • संघीय परिषद अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिने । समितिले पास गरेको विधानअनुसार केन्द्रीय समिति संघीय परिषदप्रति उत्तरदायी हुनेछ ।
  • रेशम चौधरीलाई रिहाइ अभियान संचालन गर्ने ।
  • बैठकले बाँकी निर्णयका लागि ५ शीर्ष नेताहरूलाई अधिकार दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्