०३ असार २०८३, बुधबार

बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

कात्तिक ५, २०७७
बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बुटवलमा बुधवार बिहान २ जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए । 

salt training

कमेन्ट गर्नुहोस्