०३ असार २०८३, बुधबार

कक्षा १२ को परीक्षा तिहारलगत्तै [तालिकासहित]

कात्तिक ५, २०७७
कक्षा १२ को परीक्षा तिहारलगत्तै [तालिकासहित]

कक्षा १२ को परीक्षा तिहारलगत्तै सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

चैत/वैशाखमा नै हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिँदै आएको थियो ।

सामाजिक दूरी कायम गर्दै सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चलन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हेर्नुहोस्, परीक्षा तालिका :

salt training

कमेन्ट गर्नुहोस्