२७ जेठ २०८३, बुधबार

भाइरल भयो यी नायिकाको यो भिडियो

कात्तिक ८, २०७७
भाइरल भयो यी नायिकाको यो भिडियो

टिभीकी चर्चित नायिका निया शर्मा समय समयमा निकै भाइरल हुन्छिन् । 

कहिले सिरियल त कहिले आफ्नो ग्ल्यामरस लूकमा उनी चर्चामा आइरहन्छिन् । 

हालै उनको एक भिडियो खुब भाइरल भइरहेको छ । 

जुन भिडियोमा उनी बेडमाथि चढेर पञ्जाबी गीतमा मस्त नाचिरहेकी देखिन्छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Dead at work.. Aliveee at the partyyyyy🤪🥳🥳🥳 DOP : @shivin7

A post shared by Nia Sharma (@niasharma90) on

salt training

कमेन्ट गर्नुहोस्