०४ असार २०८३, बिहीबार

हेटौंडामा बम विस्पोट, एकजना गम्भीर घाइते

कात्तिक २०, २०७४
हेटौंडामा बम विस्पोट, एकजना गम्भीर घाइते

हेटौँडा, २८ वैशाख– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्