२४ जेठ २०८३, आइतबार

जनार्दन शर्मालाई कोरोना संक्रमण

कात्तिक ९, २०७७
जनार्दन शर्मालाई कोरोना संक्रमण

.नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । 

शर्माले आइतवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सो बारे जानकारी गराएका हुन् । 

उनले लेखेका छन्,' कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछू। केहि दिन यता मसँग संपर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।'

कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

Posted by Janardan Sharma'Prabhakar' on Saturday, October 24, 2020

salt training

कमेन्ट गर्नुहोस्