३० जेठ २०८३, शनिबार

मन्दिर नखुलेपछि प्रवेशद्वारमा नै दर्शन गर्दै भक्तजन

कात्तिक ९, २०७७
मन्दिर नखुलेपछि प्रवेशद्वारमा नै दर्शन गर्दै भक्तजन

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित चण्डेश्वरी मन्दिरको प्रवेशद्वारमा नै दर्शन गर्दै भक्तजनहरू ।

कोरोना भाइरसको संक्रमण प्रभावका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शक्तिपिठ र मन्दिरहरूमा भिड नगर्न आग्रह गर्दै प्रवेशमा निषेध गरेपछि भक्तजनहरूले प्रवेशद्वारमा नै पूजा र दर्शन गरेका हुन् ।

तस्वीर : पेमा लामा, रासस

salt training

कमेन्ट गर्नुहोस्