३० असार २०८३, मंगलबार

विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

कात्तिक ९, २०७७
विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ३१ लाख २० हजारको हाराहारीमा पुगेको छ । 
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या आइतबार रातिसम्म ११ लाख ५६ हजार ७५१ को हाराहारीमा पुगेको छ । 
यस्तै हालसम्म ३ करोड १७ लाख ६० हजारको हाराहारीमा संक्रमित निको भएका छन्। हाल १ करोड २१ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्