०२ असार २०८३, मंगलबार

सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट, ठूलो क्षतिको आशंका

कात्तिक २०, २०७४
सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट, ठूलो क्षतिको आशंका
सांकेतिक तस्वीर


सिरहा, २८ वैशाख– 
सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात कार्यालयमा आज (बिहीबार) बम विस्फोट भएको छ ।

यातायात कार्यालयको दोस्रो तलामा बम विस्फोट भएको जनाइएको छ । विस्फोटमा परेर केही सेवाग्राही र कार्यालयका कर्मचारी घाइते भएका जनाइएको छ । यद्यपी घटनाको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्