०१ साउन २०८३, शुक्रबार

नेपाली गीत गाउँदै चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना

कात्तिक १०, २०७७
नेपाली गीत गाउँदै चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना

नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै विजयादशमीको शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखिएको गीतको भिडियोमा राजदूत यान्छीले चर्चित नेपाली गीत रेशम फिरिरी गाएको देखिन्छ ।

ट्वीटरमा उनले देखेकी छन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्