०१ असार २०८३, सोमबार

प्रिमियर लिगमा टोटनह्यामले बर्नलीलाई हरायो

कात्तिक ११, २०७७
प्रिमियर लिगमा टोटनह्यामले बर्नलीलाई हरायो

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले बर्नलीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटनह्याम १ - ० गोल अन्तरले विजयी भएको हो । 

टोटनह्यामको जीतमा एकमात्र गोल हिउङ मिन सोनले गरे । जीतसँगै टोटनह्याम अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । बर्नली भने १८ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेस्टब्रोमले १-१ गोलको बराबरी खेलेका छन् ।

छैटौं राउण्डको खेल सकिँदा प्रिमियर लिगमा एभर्टन पहिलो र लिभरपूल दोस्रो स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्