२८ असार २०८३, आइतबार

प्रचार सामग्री तोडमोड गरिएको भन्दै एमाले आपत्ति

कात्तिक २०, २०७४
प्रचार सामग्री तोडमोड गरिएको भन्दै एमाले आपत्ति


काठमाडौँ, २८ वैशाख - नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ ।uml_2

प्रतिलिपि अधिकारको उल्लङ्घन हुने गरी व्यक्ति÷संस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको एमालेले जनाएको छ । एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाहीका निम्ति सरकारसँग माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्