३२ असार २०८३, बिहीबार

अमेरिकी चुनाव नतिजा : राष्ट्रपतिको दौडमा ट्रम्पभन्दा अगाडि बढे बाइडन

कात्तिक १९, २०७७
अमेरिकी चुनाव नतिजा : राष्ट्रपतिको दौडमा ट्रम्पभन्दा अगाडि बढे बाइडन

अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेका छन् ।

अमेरिकाका ५० मध्ये ८ प्रदेशका ७० इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक हुँदासम्म राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ४४ उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले २६ सिटमा जितेका छन् ।

अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकामा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा रहेको छ । हाल मतगणना जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्