0 shares
अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आजै घोषणा हुने सम्भावना क्षीण बनेर गएको छ ।
हारजीतको टुंगो मिडवेस्टले लगाउने लक्षण देखिएको छ ।
मिशिगन, विस्कोन्सिन र पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले आज विजेता घोषणा नगर्ने बताएका छन् ।