०७ असार २०८३, आइतबार

युद्ध अपराधको आरोप लागेपछि गयो राष्ट्रपति पद

कात्तिक २०, २०७७
युद्ध अपराधको आरोप लागेपछि गयो राष्ट्रपति पद

 युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिनुपरेको छ । सो आरोप लागेपछि उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग  उठ्दै आएको थियो ।

हालमात्र उनका विरुद्धमा हेगमा रहेको युद्ध अपराध अदालतमा मुद्धा दायर भएको थियो । त्यसपछि उनले राजीनामा दिएका हुन् ।  सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उनी शक्तिमा रहेका बेला युद्ध अपराध गरेको आरोप छ ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उनले  बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्