१५ असार २०८३, सोमबार

कोरोनाकालमा झण्डै १ लाख ३२ हजार नेपाली स्वदेश फिर्ता, कुन देशबाट कति ?

कात्तिक २०, २०७७
कोरोनाकालमा झण्डै १ लाख ३२ हजार नेपाली स्वदेश फिर्ता, कुन देशबाट कति ?

कोरोनाकालमा विभिन्न ३३ मुलुकबाट झण्डै १ लाख ३२ हजार नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहीबारसम्म १ लाख ३१ हजार ९४९ नेपाली स्वदेश फर्किएका हुन् ।
सरकारले कोरोना महामारीका कारण गत चैतमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि पछि समस्यामा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको थियो भने केही अघिदेखि आवश्यक मापदण्ड पूरा गरेर नियमित उडानमार्फत समेत स्वदेश फर्किन दिन थालिएको छ ।

यसरी नेपाल फर्किनेमा सबैभन्दा धेरै खाडी मुलुकबाट रहेको तथ्यांकमा देखिएको छ।  

कुन देशबाट कति फर्किए, हेर्नुहोस् तथ्यांक

salt training

कमेन्ट गर्नुहोस्