२८ जेठ २०८३, बिहीबार

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

कात्तिक २४, २०७७
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

कैलालीमा कोरोनाबाट थप १ पुरुषको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुषको सोमवार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

कात्तिक २० गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसिरहेका थिए । टीकापुरमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

तीमध्ये २ जनाको अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्