०८ असार २०८३, सोमबार

आज सार्वजनिक बिदा

कात्तिक २०, २०७४
आज सार्वजनिक बिदा
काठमाडौं, १०  मंसिर– सरकारले इसाई धर्मावलम्बीको पर्व क्रिसमसको अवसरमा आज बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले क्रिसमयको पूर्वसन्ध्यामा एक सूचना जारी गर्दै बिदा दिने निर्णय गरिएको जनाएको छ । यसअघि सरकारले बिदा कटौती गरेको थियो भने इशाई धर्मावलम्बीबाट बिदाको माग हुँदै आएको थियो ।
बिज्ञप्तिमा भनिएको छ, ‘आइतबार इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे परेको हुँदा उक्त दिन नेपाल राज्यभर तथा विदेशस्थित सबै नेपाली कुटनीतिक नियोगहरुम लागू हुने गरी नेपाल सरकारले पर्व बिदा दिने निर्णय गरेको व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’Fullscreen capture 12242016 72657 PM

salt training

कमेन्ट गर्नुहोस्