२४ असार २०८३, बुधबार

टीकापुर घटनाका पीडितलाई १५ करोड क्षतिपूर्ति दिइने

कात्तिक २०, २०७४
टीकापुर घटनाका पीडितलाई १५ करोड क्षतिपूर्ति दिइने
काठमाडौं, ३० बैशाख– सरकारले कैलाली जिल्लास्थित टीकापुर घटनाको क्षतिपुर्ति स्वरुप साढे १५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले ७ र ८ भदौ २०७२ मा थारु समुदायका जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको रक्षामन्त्री बालकृष्ण खाँणले बताए ।
tikapur
स्थानीय प्रशासनले पहिचान गरेको आधारमा मन्त्रीपरिषद बैठकबाट करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सैद्धान्तिक निर्णय भएको मन्त्री खाणको भनाइ छ । सरकारले मतदानको दुई अघि मात्र निर्वाचन आचारसंहिता विपरीत हुने गरी यस्तो निर्णय हो ।

टीकापुर घटनामा थरुहटका कार्यकर्ता र प्रहरीबीचको झडपमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो , आजको राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्