0 shares
छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित । नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक यो समय उत्साहित भएका छ्न । तस्बिर : राधिका कँडेल/रासस