२३ असार २०८३, मंगलबार

नेकपा सचिवालय बैठक शुक्रवार अपराह्न ४ बजे

कात्तिक २७, २०७७
नेकपा सचिवालय बैठक शुक्रवार अपराह्न ४ बजे

 नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रवार बस्ने भएको छ । 

नेकपा सचिवालय स्रोतले दिएको जानकारी अनुसार, सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको छ । 

पछिल्लो केहीदिन यता नेकपामा विवाद चुलिँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरूले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएका थिए । 

नेकपाको सचिवालयका केही सदस्यहरूले भने प्रचण्डको अध्यक्षतामा ३ अनौपचारिक बैठक बसिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्