२४ असार २०८३, बुधबार

पोखराको सभागृह चोकमा बम भेटियो, सेनाद्वारा निस्क्रिय

कात्तिक २०, २०७४
पोखराको सभागृह चोकमा बम भेटियो, सेनाद्वारा निस्क्रिय

पोखरा, ३० वैशाख– पोखराको व्यस्त सभागृह चोकमा बम फेला परेको छ ।

पोखराको व्यस्त सभागृह चोकको बीच सडकमा प्रेसर कुकर बम भेटिए पछि स्थानीय त्रसित बनेका थिए । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

यसअघि विहान पनि पोखरामा बम भेटिएको थियो । उक्त बम पनि बिहानै सेनाले निस्क्रिय पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्