२१ जेठ २०८३, बिहीबार

आज पनि बढ्यो सुनको मूल्य

कात्तिक २८, २०७७
आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ४६ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्