२० असार २०८३, शनिबार

छोरीलाई भोट हाल्न प्रधानमन्त्री प्रचण्ड गृहनगर चितवनतिर

कात्तिक २०, २०७४
छोरीलाई भोट हाल्न प्रधानमन्त्री प्रचण्ड गृहनगर चितवनतिर

काठमाडौं, ३० वैशाख– पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत भोली (आइतबार) हुने मतदानमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गृहनगर चितवनतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका–६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उठेकी छन् । उनी माओवादी र कांग्रेसको संयुक्त उम्मेदवारको रुपमा मेयर पदमा प्रतिस्पर्धा गर्दैछिन् ।


salt training

कमेन्ट गर्नुहोस्