२६ असार २०८३, शुक्रबार

प्रहरीलाई पहिला गोली, अहिले फूलमाला

कात्तिक २०, २०७४
प्रहरीलाई पहिला गोली, अहिले फूलमाला
मकवानपुर, १० पुस– गतवर्ष प्रहरी टोली मकवानपुरको नामदार पुग्दा स्थानीयले ढुंगामुढा मात्रै गरेनन्, गोली पनि चलाए ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– गाँजाखेती नष्ट गर्न पुगेका प्रहरी टोलीलाई उनीहरुले आक्रमण गरेका थिए ।
तर त्यही ठाउँमा बिहिबार प्रहरी टोली पुग्दा सर्वसाधारणले फूलमालाले स्वागत गरे ।
चरेसको केन्द्रको रुपमा बदनाम बनेको नामटारका सर्वसाधारणले गाँजाखेती तथा लागूऔषधविरुद्ध ठूलो र्याली समेत आयाजना गरे ।
गाउँका स्थानीय अगुवा तथा प्रहरी मिलेर यस्तो परिवर्तन ल्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्