३० जेठ २०८३, शनिबार

८ लाख नाघे जर्मनीमा कोरोना संक्रमित

मंसिर ३, २०७७
८ लाख नाघे जर्मनीमा कोरोना संक्रमित

युरोपेली देश जर्मनीमा कोरोना संक्रमितहरुको संख्या ८ लाख नाघेको छ । योसँगै सो देशमा कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ ।

यस्तै संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ ।
जर्मनीको स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्