०३ असार २०८३, बुधबार

नवलपरासीमा १०४ वर्षीय बृद्धले गरे मतदान

कात्तिक २०, २०७४
नवलपरासीमा १०४ वर्षीय बृद्धले गरे मतदान

गैँडाकोट, ३१ वैशाख– स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ ।

प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्