०९ साउन २०८३, शनिबार

गण्डकी प्रदेशमा कोरोनाबाट थप ४ को मृत्यु, कति पुगे संक्रमित ?

गण्डकी प्रदेशमा कोरोनाबाट थप ४ को मृत्यु, कति पुगे संक्रमित ?

गण्डकी प्रदेशमा कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ भने १४० संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा सो सो संख्यामा संक्रमित र मृतक थपिएपछि कुल मृतकको संख्या १३१ पुगेको छ भने संक्रमित १० हजार ६८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्