२५ जेठ २०८३, सोमबार

दुइवटा फोन हातमा लिएर मतदानको अबस्था बुझ्दै प्रचण्ड

कात्तिक २०, २०७४
दुइवटा फोन हातमा लिएर मतदानको अबस्था बुझ्दै प्रचण्ड

काठमाडौं ३१ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुंदै गरेको प्रदेशहरुको अबस्था बारे जानकारी लिएका छन् ।

‘चुनाव नहुने स्थितिलाइ मोडेर चुनाव गर्न सफल बनाउनु भएकोमा सबैले बधाई दिई रहनु भएको छ’ प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले फेसबुकमा लेखेका छन् ।

दाहालका अनुसार केहि ठांउमा अप्रिय घटना बाहेक अधिकांश ठांउको रिपोर्ट सकारात्मक रहेको छ । उत्साही ‘मुड’मा प्रचण्डले हातमा दुइवटा फोन लिएर कुराकानी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्