०१ साउन २०८३, शुक्रबार

नेपालमा कोरोना निको हुने दर ८८ प्रतिशत

नेपालमा कोरोना निको हुने दर ८८ प्रतिशत

नेपालमा कोरोनाभाइरस निको हुने दर ८८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख १६ हजार ९६५ जनामध्ये १ लाख ९१ हजार २ जना निको भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परीक्षण हुँदा १२ सय ९८ जना निको समेत भएका छन् । यस्तै हाल देशभर ७५३ जनामात्रै क्वारेन्टिनमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्