२५ असार २०८३, बिहीबार

जन्मिनेबित्तिकै सामाजिक सञ्जालमा यसरी हिट भए यी शिशु

मंसिर १०, २०७७
जन्मिनेबित्तिकै सामाजिक सञ्जालमा यसरी हिट भए यी शिशु

सामाजिक सञ्जालमा अनेकथरी फोटोहरू भाइरल भइरहेका हुन्छन् ।

अहिले एउटा नवजात शिशुको फोटो खुबै भाइरल भइरहेको देखिन्छ ।

दाबी गरिएअनुसार बच्चा जन्मिनेबित्तिकै उसको यो तस्वीर लिइएको हो ।

बच्चाले ओच्छ्यानमा सुतेको तरिका मानिसहरूका लागि उत्सुकताको कुरा भएको छ ।

बच्चा त राजामहाराजा जस्तो गरी गर्दनपछाडि हात लगेर पल्टिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्