0 shares
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ का युवाहरुले अण्डा उत्पादनका लागि पालिएको लेयर्स कुखुरा । यहाँ ११ जना युवाहरुले ‘पाँचखाल साझेदारी कृषि फर्म’ सञ्चालन गरेर १५ हजार कुखरा पालेका छन् । तस्वीरः पेमा लामा, रासस