२९ असार २०८३, सोमबार

ढकाल समूहले खाेल्याे खाता, संस्थापक संघ तर्फबाट दामु अधिकारी विजयी

मंसिर १३, २०७७
ढकाल समूहले खाेल्याे खाता, संस्थापक संघ तर्फबाट दामु अधिकारी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको लागि शनिबार सम्पन्न निर्वाचनकोे मत गणना शुरू भएको छ ।

साँझ ६ बजेबाट मतगणना निर्वाचन समितिले जनाएका छ । मतगणना प्रज्ञा भवन कमलादीमा जारी छ । 

संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनी ढकाल प्यानलबाट निर्वाचनमा खडा भएका थिए ।

महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्लारनगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्