0 shares
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । उनले किशोर प्रधान समूहका सौरभ ज्योतीलाई पराजित गरेका हुन् ।