२१ असार २०८३, आइतबार

ललितपुरको मतगणना जारी : महांकाल नपा वडा नं. ६ मा एमाले विजयी

कात्तिक २०, २०७४
ललितपुरको मतगणना जारी : महांकाल नपा वडा नं. ६ मा एमाले विजयी
काठमाडौं, १ जेठ – ललितपुरको महांकाल नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
महांकाल नगरपालिका वडा नं ६ मा एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी बनेका छन् ।

कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मतका साथ आचार्यलाई पछ्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्