३० असार २०८३, मंगलबार

धादिङको नेत्रावती गाउँपालिका १ मा माओवादी केन्द्र विजयी

कात्तिक २०, २०७४
धादिङको नेत्रावती गाउँपालिका १ मा माओवादी केन्द्र विजयी


काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तम अधिकारी थिए ।

salt training

कमेन्ट गर्नुहोस्