
काठमाडौं, १ जेठ– राजधानीको तार्केश्वर नगरपालिकामा मतगणना जारी छ ।
र, त्यहाँ नेपाली कांग्रेसका मेयरका उम्मेदवार श्रीराम थापाले १२० मत ल्याएर अग्रता कायम गरेका छन् भने रामकृष्ण बोहराले ११५ मत ल्याएका छन् भन माओवादी केन्द्रका धनलाल महर्जनले ११ मत ल्याएको छ ।