२५ असार २०८३, बिहीबार

कक्षा १२ को नतिजा १ महिनाभित्रै आउने

मंसिर १७, २०७७
कक्षा १२ को नतिजा १ महिनाभित्रै आउने

 कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।
 राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्