०३ साउन २०८३, आइतबार

क्रिकेटर सन्दीप लामिछानेले जिते कोरोना

मंसिर १७, २०७७
क्रिकेटर सन्दीप लामिछानेले जिते कोरोना

क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।  

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए ।  
आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अब निको भएसँगै केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् ।

salt training

कमेन्ट गर्नुहोस्