११ साउन २०८३, सोमबार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस अगाडि

काठमाडाैं, १ जेठ- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसमा मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले ३७१ मत ल्याएका छन् भने एमालेका कृष्णहरि थापाले २१५ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका कृष्णहरी फुयाँलले ११६ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्