२७ असार २०८३, शनिबार

भ्याक्सिनको तेस्रो परीक्षणमा हरियाणाका स्वास्थ्यमन्त्रीको रिपोर्ट पोजेटिभ देखियो

मंसिर २०, २०७७
भ्याक्सिनको तेस्रो परीक्षणमा हरियाणाका स्वास्थ्यमन्त्रीको रिपोर्ट पोजेटिभ देखियो

अहिले भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ ।

तर, हिरयाणाका स्वास्थ्यमन्त्री माथि गरिएको तेस्रो परीक्षणमा रिपोर्ट पोजेटिभ आए पछि भ्याक्सिनमाथि शंका उत्पन्न भएको छ । 


हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजमाथि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । उनले ट्वीट गर्दै आफूमाथि गरिएको तेस्रो चरणमा परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘भ्याक्सिनको तेस्रो ट्रायलमा पनि मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्