०२ असार २०८३, मंगलबार

थाहा नगरपालिकामा एमालेको अग्रता, कांग्रेस–माओवादी गठवन्धनलाई धक्का

कात्तिक २०, २०७४
थाहा नगरपालिकामा एमालेको अग्रता, कांग्रेस–माओवादी गठवन्धनलाई धक्का

मकवानपुर, १ जेठ– मकवानपुरको थाहा नगरपालिकाको मेयरका लागि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विष्णुप्रसाद ढकाल ३१७ मतसहित अग्रस्थानमा छन् ।

थाहामा कांग्रेस र माओवादीबीच तालमेल भए पनि अहिलेसम्म एमालेले नै अग्रता लिएको देखिन्छ । कांग्रेस र माओवादी गठवन्धनका उम्मेदवार लबसेर बिष्टले २५९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा पनि ३१५ मतसहित एमालेका उम्मेदवार कल्पना बलामीले अग्रता लिएकी छन् भने कांग्रेस–माओवादी गठवन्धनका उम्मेदवार गोपालीले २३९ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्